HSEB Nepali Grammar, Doc. Version 1.0 Thank you for downloading this document. For any kind of future support, query, help or UPDATE related to this document, please visit www.hsebnotes.com and refer to Subject Nepali, Grade XI/XII on our download section. If you have any thing that you think is useful for us then please do not hesitate to contact us through our email. HU
UH
Links HSEB NOTES, Home Page
http://www.hsebnotes.com/ HU
http://www.fb.com/HSEBNotes/
Facebook HU
http://twitter.com/HSEBNotes/
Twitter Wordpress Blog Contact Email
UH
HU
U
http://hsebnotes.wordpress.com/ HU
UH
UH
[email protected]
UPDATES, For any future update on this document please refer to Nepali, Grade XI/XII on our download section on www.hsebnotes.com and see for higher versions of this document. This is version 1.0. HU
UH
Nepali for HSEB Plus Two Distributed by: HSEBNOTES.COM
Disclaimer: Please be advised that this document might contain grammatical and other errors except factual errors. However, we are always trying to provide you with zero error documents. Please contact us through
[email protected] if there is any error in this or any of our documents.
शव्दका ूकार शव्दको विगर्करण: शव्दको विगर्करण, ॐोत, कायर् वा रुपायन र बनोट गरी ितन आधारमा गिरन्छ। ॐोतका आधारमा शब्दको विगर्करण: ॐोत भनेको शब्द ूाप्त गनेर् ठाऊँ हो। ॐोतका आधारमा तत्सम, तदभव र आगन्तुक गिर शब्द ितन ूकारका छन ्। तत्सम शब्द: नेपाली भाषाको मुल ॐोत संःकृ त हो। त्यसैले संःकृ तबाट रुप पिरवतर्न नभई जःताको त्यःतै नेपालीमा आएका शब्दहरु तत्सम हुन ्। तत्सम शब्दको वणर्िवन्यास संःकृ त
अनुसारनै हुन्छ। नेपालीमा उच्चारण नहुने ञ, ण, श, ष,
If,
ऽ,
1,
ऋ, ौी वणर्हरुको ूयोग
संःकृ त वा तत्सम शब्दमा माऽ हुन्छ। जःतै: ऋण, कृ िष, अिग्न आिद। तदभव शब्द: संःकृ तबाट ूाकृ त हुँदै रुप फेिरएर नेपािलमा आएका शब्दहरु तदभव हुन ्। तदभव
शब्दको वणर्िवन्यास नेपाली वणर्िवन्यासको िनयम अनुसार हुन्छ। जःतै: संःकृ त/तत्सम
ूाकृ त
तदभव/नेपाली
घृतम ्
िघउ
िघउ
हःत
हत्थ
हात
दग्ु ध
b'¢
दध ु
आगन्तुक शब्द: नेपाली भाषाको ॐोत, संःकृ त बाहे कका अन्य जुनसुकै ःवदे शी वा िवदे शी भाषाबाट नेपालीमा आएका शब्दहरु आगन्तुक हुन ्।
आगन्तुक शब्दको वणर् िवन्यास नेपाली भाषाको वणर् िवन्यास अनुसार हुन्छ। नेपाली
भाषामा नेवारी, मैिथली, भोजपुर, गुरुङ, मगर तथा अङमेजी, िहन्दी आिद भाषाबाट थुूै भाषाहरु आएका छन ्। जःतै: पसल, झ्याल, ढोका, चाउचाउ, रे िडयो आिद।
कायर् वा रुपायनका आधारमा शब्दको विगर्करण: रुपायन भनेको रुप पिरवतर्न हुने वा नहुने अवःथा हो। रुपायनका आधारमा िवकारी र अिवकारी गरी शब्द दई ु ूकारका हुन्छन ्। १. व्याकरिणक कोिट (वचन, िलङ्ग, पुरुष, आदर आिद) का आधारमा रुप पिरवतर्न हुने शब्द िवकारी हुन ्। िवकारी शब्द िनम्निलिखत चार ूकारका हुन्छन ्:
क. नाम (सुनाम, ःयाल, गोरु, रमेश) ख. सवर्नाम (उ, त्यो, उनी) ग. िवशेषण (असल, राॆो, होचो) घ. िबयापद (खान्छन ्, जान्छन ्, हान्छन ्) २. व्याकरिणक कोिटका आधारमा रुप पिरवतर्न नहुने शब्द अिवकारी हुन ्। अिवकारी शब्दलाई अव्यय पिन भिनन्छ। अिवकारी शब्दहरु िनम्निलिखत ५ ूकारका हुन्छन ्: क. िबयायोगी/िबया िवशेषण (तल, उता, वािर)
ख. नामयोगी (मािथ, तल, ितर, अनुसार) ग. संयोजक (तर, पिन, भने) घ. िनपात (खै, पो, त) बनोटका आधारमा शब्दको विगर्करण: बनोट भनेको शब्दको िनमार्ण हो। बनोटका आधारमा शब्द, मूल र व्युत्पन्न गिर दईु ूकारका हुन्छन ्। १. मूल शब्द: बनोट अथार्त व्युत्पित नभएका शब्दहरु मूल हुन ्। जःतै: घर, मुख, हात, काका, िददी, आमा, मामा, बन, रुख, राम, भात, पानी आिद।
२. व्युत्पन्न शब्द: बनोट अथार्त व्युत्पित्त भएका शब्दहरु व्युत्पन्न हुन ्। उपसगर्, ूत्यय, समास
र िद्वत्वबाट बनेका शब्दहरु व्युत्पन्नमा पदर् छन ्। जःतै: अिधकार-अिध+कार, लेखाइ-लेख ्+आइ आिद।
शब्दवगर् शब्दवगर् िचन्ने आधार शब्दवगर् ९ ूकारका हुन्छन ्, िवकारी र अिवकारी गरे र शब्दवगर्लाई दई ु ूकारमा िवभाजन गिर तलको तािलकामा ूःतुत गिरएको छ। िवकारी शब्द
अिवकारी शब्द
नाम, सवर्नाम, िवशेषण, िबयापद
िबयायोगी, नामयोगी, संयोजक, िवःमयािद बोधक, िनपात
१. नाम: क. नाम शब्द ÔकोÕ र ÔकेÕ ूश्नको उत्तरका रुपमा आँउछ र नामका पछािड ÔलेÕ र ÔलाईÕ जःता िवभिक्तहरु जोिडन्छन ्। जःतै: को? Ð अिनल, सीता, रमेश के? Ð दे श, पानी, सगरमाथा, दया ले Ð दे शले लाई Ð अिनललाई ख. नाम शब्दले व्यिक्त, जाित, समूह, वःतु, पदाथर्, ठाउँ र भाव आिदको पिरचय िदन्छ्। जःतै: रितया, सोनवा, पेम्बा, दोजेर्, रमेश, दे श, सगरमाथा, लिलतपुर, परे वा, गाई, मािनस, नुन, पानी, चामल, गण, जन्ती, झुप्पो, काठ, दया, माया, मानवता, गिरबी, शािन्त आिद। २. सवर्नाम: क. ूथम, िद्वतीय र तृतीय पुरुषका िचन्हले सवर्नामको काम गछर् न ्: ूथम पुरुष
िद्वतीय पुरुष
तृितय पुरुष
म, हामी
तँ, ितमी, तपाईँ, हजुर,
ऊ, उनी, उहाँ, यो, यी,
यहाँ
यीनी, त्यो, ती, ितनी
ख. सवर्नामले नामको पुनरावृित रोक्छ:
अ. ऊ िवध्याथीर् हो। आ. िदनेश घर गयो। ऊ भोिल फकर्न्छ। ग. ूश्न गदार् र सम्बन्ध दे खाउँ दा ूयोग हुने शब्दहरु पिन सवर्नाम हुन ्। जःतै: को, के, कुन, केही, कोही, को को, जे, जुन, जे जे, जेसक ु ै , जोसुकै आिद। अ. को आयो? आ. केही ल्यायौ? इ. जे पिन ल्याऊ। घ. आफू, आफैँ, ःवयम ्, अकोर्, अरु, सबै, पिन सवर्नाम शब्द हुन ्। जःतै: म आफैँ जान्छु। ३. िवशेषण: क. िवशेषणले नामको गुण, दोष, माऽा आिद िवशेषता बुझाउँ दछ। अ. बुढो मािनस यतै आउँ दै छ। आ. अग्ली केटी राॆरी पढ्दै छे । इ. पुरानो कोट लगाउ, नयाँ पुःतक िकन। ई. िभखारीले धेरै चामल माग्यो। उ. नेपाली जनता शािन्त चाहन्छन ्। ख. सबै सङ्ख्या बोधक शब्दहरुले िवशेषणको काम गछर् न ्। अ. जुलस ु मा हजारौँ मािनस सहभागी िथए। आ. उसले ूथम पुरःकार हात पार्योर्। ग. षष्ठी िवभिक्तका िचन्हहरु (को/का/की, रो/री, नो/ना/नी) जोिडएका शब्दहरु भेदक वशेषण हुन्छन ्: अ. मेरी बिहनी घरमा छे । आ. उसका बुबा आउनुभयो। इ. रामको घर बजारमा छ। घ. नामका अगािड आएर नामलाई तोकेर दे खाएको खण्डमा सवर्नाम शब्द पिन िवशेषण हुन्छन ्: अ. ती पुःतकहरु सा॑ै उपयोगी छन ्। आ. त्यो केटो मुखर् छ।
४. िबयापद: क. िबयापदले कतार्ले गरे को काम, घटना, अवःथा आिदको वणर्न गरी वाक्य टु ङ्ग्याउँ दछ: अ. उनीहरु खेल खेल्दै छन ्। आ. िहजो बेसरी हावाहुरी चल्यो। इ. िदनेश घरमै छ। ख. धातुमा ूत्यय थिपएर िबयापदको रचना हुन्छ। जःतै: खा+छ= खान्छ, जा+यो=गयो आिद। ग. िबयालाई िनम्न िलिखत ४ आधारमा विगर्करण गिरन्छ:
िबया टु ङ्ग्याउने आधारमा वाक्य
िबया
कमर् िलने आधारमा
बनोटका आधारमा
समापक (गयो) समापक (गयो)
अकमर्क (गयो) सकमर्क (खायो) सरल (गयो) संयुक्त (जाँदै िथयो)
अथर्को ूधानका आधारमा
मुख्य (जाँदै) सहायक (िथयो)
५. िबयायोगी (िबया िवशेषण): िबयायोगीले िबया, िवशेषण र िबयायोगीकै िवशेषता वा पिरवेश (ःथान, समय, तिरका) बुझाउँ छ। जःतै: अ. उनीहरु सुटुक्क भागेछन ्। आ. बुबा भोिल आउनु हुन्छ। इ. ितमी सबेरै आऊ है । ई. त्यो केटो धेरै मािथ पुग्यो। उ. रमेश अित िमिहनेती छ। ऊ. रुनाले उसका आँखा सुिन्नए।
६. नामयोगी: नामयोगी शब्दले नािमक शब्द (नाम, सवर्नाम) सँगको सम्बन्ध ःपष्ट पाछर् । जःतै: अ. रमेशसँग पैसा छै न। आ. िदनेश बाहे क सबै गए। इ. उनीहरुमािथ अन्याय भयो। ई. अब उूान्त ितमी मकहाँ नआउ। उ. भने अनुसार राॆरी काम गनू।र् ऊ. घर बािहर धेरै मािनसहरु जम्मा भए। ७. संयोजक: संयोजकले शब्द, शब्द समुह र वाक्यहरुलाई जोड्ने काम गदर् छ। जःतै: अ. उसले िकताब र कापी िकन्यो। आ. रमेश कलेज आएको छ तापिन ितमी उसलाई नभेट। इ. बुढो मािनसले ठट्टा गरे को दे खेँ िक मलाई काउकुती लागेर आउँ छ। ई. उनी आए भने ितमी पिन जानू। उ. सीता पिन पास भई रमेश पिन पास भयो। ८. िवःमयािद बोधक: िबःमयािद बोधकले मािनसका मनमा उत्पन्न हुने िवःमय, द:ु ख, घृणा, ःनेह, आश्चायर् आिद भावनाहरुलाई जनाउने काम गदर् छ। जःतै: क. आहा! कित राॆो फुल फुलेको रहे छ। ख. िछ! कःतो दग ु िर् न्धत ठाउँ मा आइएछ। ग. ःयावास! ितमीले पिरवारकै इज्जत राख्यौ। घ. कठै ! यो त ठहरै भएछ। ङ. हुरेर्! हामीले िजत्यौँ। च. ज्या! िकताब त ल्याउनै िबिसर्एछु। ९. िनपात: आफ्नो छुट्टै अथर् नहुने तर वाक्यमा आउँ दा शब्द वा पुरै वाक्यकै अथर्लाई ूभाव पानेर् काम िनपातले गछर् । जःतै:
क. िदनेश पो आएछ। ख. हामीले त पिहले नै भनेको िथयौँ िन। ग. ऊ चािहँ के गछर् रे ? घ. सीताले काम िबगारे की होइन ब्यारे ।
रुपायन: िलङ्ग, वचन, पुरुष र आदर िलङ्गका आधारमा वाक्य पिरवतर्न (रुपायन) पुिलङ्गबाट स्तर्ीिलङ्गमा पिरवतर्न गदार् वा स्तर्ीिलङ्ग बाट पुिलङ्गमा पिरवतर्न गदार्, कतार् र िबया पिरवतर्न गनुप र् छर् । साथै कतार्ले िलने िवशेषण लाई पिन कतार् अनुसार पिरवतर्न गनुप र् छर् । िलङ्ग पिरवतर्न गदार् वचन, पुरुष वा आदर पिरवतर्न गनुह र् ुँ दैन। िलङ्ग (का आधारमा) पिरवतर्न का केही उदाहरण हरु यस ूकार छन ्: क. उसको भाइ घरमै छ। (स्तर्ीिलङ्ग) = उसकी बिहनी घरमै छे । ख. उनी िमिहनेती िछन ्। (पुिलङ्ग) = उनी िमिहनेती छन ्।
वचनका आधारमा वाक्य पिरवतर्न वचनका आधारमा वाक्य पिरवतर्नका केिह उदाहरणहरु यस ूकार छन ्: क. ऊ गीत गाउँ छ। (बहु वचन): ऊ गीत गाउँ छ। ख. मेरी बिहनीका साथी सा॑ै असल छन ्। (एक वचन) = मेरी बिहनीका साथी सा॑ै असल छन ्। = मेरी बिहनीकी साथी सा॑ै असल छे । ग. मेरा काकाका छोराहरु अमेिरकामा बःछन ्। (एक वचन): मेरा काकाको छोरा अमेिरकामा बःछन ्।
घ. ऊ मेरो भाइ हो। (बहु वचन): उनीहरु मेरा भाइ हुन ्।
पुरुषका आधारमा वाक्य पिरवतर्न पुरुषका ूकार तथा िचन्हहरु: ूथम पुरुष
म, हामी
िद्वतीय पुरुष
तँ, ितमी, तपाईँ, हजुर, यहाँ
तृतीय पुरुष
ऊ, उनी, उहाँ, यो, यी, ियनी, त्यो, ती, ितनी
पुरुषका आधारमा वाक्य पिरवतर्नका केिह उदाहरणहरु यस ूकार छन ्: क. तँ गीत गाउँ छस ्। (ूथम र तृतीय पुरुष) म गीत गाउँ छु। ऊ गीत गाउँ छ। ख. उनी किवता लेिख्छन ्। (ूथम र िद्वतीय पुरुष) म किवता लेख्छु। ितमी किवता लेख्छ्यौ।
आदरका आधारमा वाक्य पिरवतर्न आदरका ूकार र तह: अनादर/शुन्य आदर
सामान्य/मध्यम
उच्च आदर
अितउच्च आदर
आदर तँ, ऊ, त्यो, यो
ितमी, उनी, यो, ती,
तपाईँ, हजुर, यहाँ, उहाँ हजुर, मौसुफ
ियनी, ितनी
आदरका आधारमा वाक्य पिरवतर्नका केिह उदाहरणहरु: क. तँ असल छस ्। (सामान्य र उच्च आदर) ितमी असल छौ। (सामान्य) तपाईँ असल हुनु हुन्छ। (उच्च)
ख. ऊ घरमै छे । (सामान्य र उच्च आदर) उनी घरमै िछन ्। उहाँ घरमै हुनु हुन्छ।